Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नवराज न्यौपानेको लेखन शब्द तथा लय प्रमोद खरेलको आवाज"तिम्रै लागि हो भने" म्युजिक भिडियो सार्वजानिक

नवराज न्यौपानेको लेखन शब्द तथा लय प्रमोद खरेलको आवाज"तिम्रै लागि हो भने" म्युजिक भिडियो सार्वजानिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७७ शुक्रवार • १९:३३:१८ बजे
  • 2.9K
    SHARES
  • नवराज न्यौपानेको लेखन शब्द तथा लय प्रमोद खरेलको आवाज"तिम्रै लागि हो भने" म्युजिक भिडियो सार्वजानिक
    नवराज न्यौपानेको लेखन शब्द तथा लय प्रमोद खरेलको आवाज युबराज वाइबा को निर्देशन मा बनेको "तिम्रै लागि हो भने" गित मा मोडलिङ चै युबा नायक तथा सर्बाधिक लोकप्रिय मोडल पुस्पल खडका र उनलाइ साथ गरिमा शर्मा ले दिएकि छ्न ।

    युबा पुस्ताको मन छुने र अहिलेको माया गर्ने जोडिहरुलाइ आइपर्ने समस्याको बाबजुत पनि मन पर्ने मानिस पाउन जे पनि गर्न सक्ने जस्तो सुकै बिग्नबाधा आए पनि माया मा हार्नु हुन्न भन्ने खाले सन्देश उक्त गितले दिने सो गितका लेखक नवराज न्यौपने बताउनु हुन्छ ।

    गित आज शुक्रबार दिउँस 3 बजे प्रमोद खरेल नामक युटुब च्यानलबाट पोस्ट गरि सुरुबात गरिएको छ । राम्रो कार्यक्रम राखेर गित सार्बजनिक गर्ने धोको भएपनी अहिलेको विषम परिस्थिति लाई ख्यालमा राखी युटुब बाट नै प्रकासित गरिएको लेखक न्यौपाने बताउनु हुन्छ । 

    अहिलेको विषम परिस्थिति लाई बुजेर सुरछित रहनुहुन अनुरोध गर्दै गितलाइ लाइक शेयर गरेर सबै म्युजिक प्रेमी समु पुर्याइदिनु हुन सम्पुर्ण टिमले आग्रह गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology