Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आरोपहरू आधारहीन, नेपालको कानूनमा विश्वास छ:सन्दीप

आरोपहरू आधारहीन, नेपालको कानूनमा विश्वास छ:सन्दीप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७९ शुक्रवार • १०:३६:१४ बजे
  • 703
    SHARES
  • आरोपहरू आधारहीन, नेपालको कानूनमा विश्वास छ:सन्दीप

    बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन् ।

    images

    उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् । आफूले क्यारेवियन लिगबाट बिदा लिइसकेको र निराधार आरोपको समाना गर्न केही दिनमै नेपाल फर्किने उल्लेख गरेका छन् ।

    कानूनले निर्दोष र सही छानबिन गर्ने पूर्ण आशा राख्ने अपेक्षासमेत राखेका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेकै बेला उनलाई क्यारेवियन लिग खेल्न जानु अघि आफूलाई ललाइ फकाइ गरि बलात्कार गरेको भन्दै एक नाबालिगले प्रहरीमा उजुरी दिएकी छन् ।

    हाल उनी क्याप्टेबाट निलम्बित भइसका छन् । प्रहरीले सन्दीपका लागि पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # आरोपहरू आधारहीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology