Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

चितवनमा दाना उद्योगमा आगलागी

चितवनमा दाना उद्योगमा आगलागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७९ शुक्रवार • १०:४३:१३ बजे
  • 424
    SHARES
  • चितवनमा दाना उद्योगमा आगलागी

    चितवन । राप्ती नगरपालिका–३ झुरङुरेको एक दाना उद्योगमा आगलागी हुँदा डेढ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।

    images

    किरण ओलीको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना रहेको गोदाममा विद्युत सर्ट भएर आगो लागेको हो ।

    आगलागीबाट दाना उद्योगको मेसिन, बिजुलीका सामानहरू, गोदाममा राखेको दाना नष्ट भएको चितवन प्रहरीले जनाएको छ ।

    बिहीबार राति १ः४० बजे लागेको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ३ः२० मा नियन्त्रणमा आएको थियो ।

  • सम्बन्धित विषय:

  • # दाना उद्योगमा आगलागी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology