Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रमुख प्रशिक्षक छाडेको अब्दुल्लाह अलमुताइरीको घोषणा

प्रमुख प्रशिक्षक छाडेको अब्दुल्लाह अलमुताइरीको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७९ आइतवार • २०:४३:५४ बजे
  • 379
    SHARES
  • प्रमुख प्रशिक्षक छाडेको अब्दुल्लाह अलमुताइरीको घोषणा

    अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

    images

    गत कात्तिकमा नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेका अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकबाट अलग्गिएका घोषणा गरेका हुन् ।

    अलमुताइरी १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि आलोचनामा परेका थिए । त्यसपछि एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी महिनादेखि उतै बसेका थिए ।

  • सम्बन्धित विषय:

  • # अलमुताइरीको घोषणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology