Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गायक कमल खत्रीले गरे मेलिनासँग इन्गेजमेन्ट

गायक कमल खत्रीले गरे मेलिनासँग इन्गेजमेन्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७९ आइतवार • २०:५६:५९ बजे
  • 850
    SHARES
  • गायक कमल खत्रीले गरे मेलिनासँग इन्गेजमेन्ट

    गायक कमल खत्रीले गायिका मेलिना मैनालीसँग इन्गेजमेन्ट गरेका छन् ।

    images

    केहि महिनादेखि प्रेम सम्बन्धमा रहेका खत्री र मैनालीले आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै इन्गेजमेन्ट भएको जानकारी गराएका छन् ।

    गायक खत्रीलेले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् ।

    जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

  • सम्बन्धित विषय:

  • # गायक कमल खत्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology