Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नारिता उडेको निगमको जहाजमा धुवाँ, आधा घण्टामै काठमाडौं फर्कियो

नारिता उडेको निगमको जहाजमा धुवाँ, आधा घण्टामै काठमाडौं फर्कियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७९ बुधवार • ०९:४१:१४ बजे
  • 442
    SHARES
  • नारिता उडेको निगमको जहाजमा धुवाँ, आधा घण्टामै काठमाडौं फर्कियो

    जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा धुवाँ देखिएको छ ।

    images

    गएराति ११ बजे उडेको आरए ४३३ जहाज उडेको आधा घण्टामै जहाज काठमाडौं फर्किएको छ ।

    १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजको कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो ।

    प्राविधिक जाँचपछि बुधबार बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology