Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्यादीमा पहिलाे दिन नै २३ हजार आवेदन

म्यादीमा पहिलाे दिन नै २३ हजार आवेदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७९ शुक्रवार • ०९:५३:३७ बजे
  • 475
    SHARES
  • म्यादीमा पहिलाे दिन नै २३ हजार आवेदन

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षार्थ माग गरिएको म्यादी प्रहरीमा युवाको आकर्षण देखिएको छ ।

    images

    बिहीबार पहिलो दिन २२ हजार ८ सय ८० जनाले आवेदन दिएका हुन् । नजिकको जिल्ला प्रहरी कार्यालयमा असोज ६ सम्म आवेदन दिन सकिन्छ ।

    १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन्। छनोट हुनेलाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ ।

    म्यादीले ४० दिनको तलब/भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology