Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,२०१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५३,१२० पुग्यो

पछिल्लो २४ घन्टामा १,२०१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५३,१२० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७७ शनिवार • १७:१०:१३ बजे
  • 829
    SHARES
  • पछिल्लो २४ घन्टामा १,२०१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५३,१२० पुग्यो

    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology