Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौंमा आजदेखि धूमपान गर्न नपाइने

काठमाडौंमा आजदेखि धूमपान गर्न नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७९ शनिवार • ११:०९:५० बजे
  • 625
    SHARES
  • काठमाडौंमा आजदेखि धूमपान गर्न नपाइने

    काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ।

    images

    काठमाडौं महानगरपालिकाले आज (असोज १ गते) देखि यदि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारवाही गर्ने चेतावनीसहित निषेध गरेको हो ।

    सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # धूमपान गर्न नपाइने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology