Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोहम्मद हत्याको २४ घन्टामा केही पत्ता लागेन, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

मोहम्मद हत्याको २४ घन्टामा केही पत्ता लागेन, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७९ मंगलवार • १९:५६:१२ बजे
  • 406
    SHARES
  • मोहम्मद हत्याको २४ घन्टामा केही पत्ता लागेन, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

    सोमबार साँझ गोठाटारमा गार्मेन्ट व्यापारी लाल मोहम्मदको गोली हानी हत्या गरेको घटनाको २४ घन्टा बित्दा पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । अभियुक्तहरुले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले पहिचान गर्न सकेको छैन ।

    images

    मोहम्मदको गोली हानी हत्या भएको थियो । पेशेवर अपराधिक समूहले उनको हत्या गरेको आशंका गरिएको छ ।

    यो घटनाले काठमाडौंको सुरक्षा अवस्थालाई उदांगो बनाइदिएको छ । अनुसन्धानमा असफल भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

    हत्या गरिएका मोहम्मद विगतमा हत्या तथा जाली नोटको कारोबारमा संलग्न व्यक्ति भएकाले त्यही पुष्ठभुमीसँग जोडेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology