Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भीमफेदी बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

भीमफेदी बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७९ शुक्रवार • १२:२८:३६ बजे
  • 295
    SHARES
  • भीमफेदी बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

    हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार भएको बस दुर्घटनामा परि मृत्यु भएका ७ मध्ये ६ जनाको सनाखत भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज न्योपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन् ।

    बाँकी मृतक एकजनाको सनाखत हुन बाँकी छ । गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # मृतक ६ जनाको सनाखत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology