Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा अरिंगालकाे टोकाइबाट एक जनाको मृत्यु

बागलुङमा अरिंगालकाे टोकाइबाट एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७९ मंगलवार • ११:३८:१७ बजे
  • 589
    SHARES
  • बागलुङमा अरिंगालकाे टोकाइबाट एक जनाको मृत्यु

    अरिंगालको टोकाइबाट बागलुङ जैमिनी नगरपालिका-७ जैदिमा एक जनाको ज्यान गएको छ।

    images

    अरिंगालको टोकाइबाट स्थानीय ४३ वर्षीय ज्ञानबहादुर रानाको मंगलबार बिहान मृत्यु भएको हो।

    गए राति घर नजिकैको जंगलमा अरिंगाल पोल्न गएका राना अरिंगालले टोकेर घाइते भएका थिए।

    स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्किएका उनको मंगलबार बिहानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology