Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७९ बुधवार • ०९:३६:२१ बजे
  • 391
    SHARES
  • सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

    सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जीप बुधबार बिहान २ बजेतिर दुर्घटनामा परेको हो ।

    images

    बाँकेबाट छुटेको उक्त जीप सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकैको मूलपानी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टि भएपनि उनीहरुको पहिचान भने खुलेको छैन ।

    दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि दाङ लगिएको प्रहरीको भनाइ छ ।

    जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सल्यानमा जीप दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology