Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायक प्रमोद पाण्डेको मृत्यु

गायक प्रमोद पाण्डेको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७९ शुक्रवार • ११:३६:४१ बजे
  • 550
    SHARES
  • गायक प्रमोद पाण्डेको मृत्यु

    मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ट गायक प्रमोद पाण्डेको निधन भएको छ ।

    images

    गायक पाण्डेको ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो । उनी करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आएका थिए ।

    रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् । मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology