Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • ११:५१:३३ बजे
  • 607
    SHARES
  • जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

    जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ।

    images

    केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी दुई जना बेपत्ता भएको र दुइजना गम्भिर घाइते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।

    घाइते दुई जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको उनले भनाइ छ ।

    घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले तत्काल घाइतेको उद्धार र पुनस्थापनामा लाग्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology