Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु

महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७७ आइतवार • १५:४९:४८ बजे
  • 3.3K
    SHARES
  • महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु

    महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको अस्पतालका डा.सविन थपलियाले जानकारी दिए ।

    images

    काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ज्यान गुमाउने सबैको विभिन्न स्वास्थ्य समस्याले अस्पताल पुगेपछि कोरोना पोजेटिभ देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology