Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सन्दीपले भने- जाहेरवाला नाबालिग होइनन्

सन्दीपले भने- जाहेरवाला नाबालिग होइनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७९ सोमवार • १२:३०:११ बजे
  • 346
    SHARES
  • सन्दीपले भने- जाहेरवाला नाबालिग होइनन्

    क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।

    images

    सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका सन्दीपले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएका हुन् । सन्दीपलाई प्रहरीले सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

    अदालतका उपस्थित भएका सन्दीपसँग न्यायाधिशले ङटनाबारे जिज्ञासा राखेका थिए । अधिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।

    जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology