Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,०३९ जनामा कोरोना संक्रमित ,संक्रमणको संख्या ५४ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा १,०३९ जनामा कोरोना संक्रमित ,संक्रमणको संख्या ५४ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७७ आइतवार • १७:२९:५८ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घन्टामा १,०३९ जनामा कोरोना संक्रमित ,संक्रमणको संख्या ५४ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३९ जनासहित देशभर संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ३८ हजार ६ सय ९७ जना उपचारपछि घर फर्किएका छन् भने कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology