Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • १२:३८:२५ बजे
  • 715
    SHARES
  • सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

    नाबालिग बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    images

    असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सुरुमा ७ दिन थुनामा राख्न अदालतले सुरुमा अनुमति दिएको थियो ।

    बिहीबार ५ दिन राख अनुमति दिएको हो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । तर, ५ दिन म्याद थप गरी अुनसन्धान गर्न अदालतले अनु्मति दिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

    उनले कात्तिक १ गते मुद्दा दर्ता होस् भन्ने चाहेको बताए ।

  • सम्बन्धित विषय:

  • # अदालतको अनुमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology