Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कलाकार सुशीला ग्लानको मृत्यु

कलाकार सुशीला ग्लानको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७९ शुक्रवार • २०:३६:४० बजे
  • 763
    SHARES
  • कलाकार सुशीला ग्लानको मृत्यु

    कलाकार सुशीला ग्लान तामाङको मृत्यु भएको छ ।

    images

    स्वास्थ्यस्थिति जटिल समस्या देखिएपछि दुई दिन अगाडि उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका तामाङको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

    विगत एक दशकदेखि अभिनयमा क्रियासिल तामाङले थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् ।

    काठमाडाैं शंखरापुर नगरपालिकाकी स्थायी बासिन्दा तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology