Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रियलसँग बार्सिलोना पराजित

रियलसँग बार्सिलोना पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७९ सोमवार • ०९:३७:४१ बजे
  • 637
    SHARES
  • रियलसँग बार्सिलोना पराजित

    स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ ।

    images

    गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियलको जितमा करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे ।

    बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल फर्काए । जितसँगै रियल बार्सिलोनासँग ३ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology