Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना जोखिम : नेपालमा देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’

कोरोना जोखिम : नेपालमा देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७९ सोमवार • १०:३३:४० बजे
  • 826
    SHARES
  • कोरोना जोखिम : नेपालमा देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’

    नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ ।

    images

    देशका विभिन्न भागबाट साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार सो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको छ । कोभिड-१९ को संक्रमण बढेको देखिएको छ । दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुन्छ ।

    यस्तो बेला कोभिड-१९ तीव्र गतिमा फैलिने सम्भावना उच्च रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना जोखिम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology