Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

पाइलट विजय लामालाई कोरोना संक्रमण

पाइलट विजय लामालाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७७ सोमवार • १३:३१:४० बजे
  • 1.2K
    SHARES
  • पाइलट विजय लामालाई कोरोना संक्रमण
    वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ । सरकारी वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो ।


    हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    लामा र कोल्हात्करले वाइडबडी जहाज शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिन अगाडि दक्षिण सुडान लगेका थिए । दुबै पाइलट होटल सोल्टीको आइसोलेसनमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology