Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दमौलीमा आगलागी, ८० लाखको क्षति

दमौलीमा आगलागी, ८० लाखको क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७९ मंगलवार • १०:०४:१४ बजे
  • 361
    SHARES
  • दमौलीमा आगलागी, ८० लाखको क्षति

    दमौली बजारको सफा सडकस्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राती आगलागी भएको छ ।

    images

    विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट ८० लाख रुपैयाँ क्षति भएको पसलका सञ्चालक मनीषा कुमालले बताइन् ।

    व्यास नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन सकिएकाले थप क्षति हुनबाट जोगिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # ८० लाखको क्षति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology