Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु

घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७९ मंगलवार • १०:०६:१० बजे
  • 652
    SHARES
  • घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु

    पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ ।

    images

    बिन्दबासिनी-३ इटियाहीका १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो ।

    निर्माणाधिन घरमा जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका थिए ।

    उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # लडेर किशोरको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology