Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्यादीले टिकटक बनाए कार्वाही

म्यादीले टिकटक बनाए कार्वाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७९ बुधवार • ११:२०:१६ बजे
  • 931
    SHARES
  • म्यादीले टिकटक बनाए कार्वाही

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् ।

    images

    सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरि सामाजिक संजालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएको खण्डमा कार्वाही गरिने अर्घाखाँचीका डीएसपी मुकुन्द रिजालले बताए ।

    जिल्लामा १ हजार १ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । अनुसार मंगलबार देखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिए ।

    प्रजिअ शशिधर घिमिरेले कुनै राजनितिक दलप्रति आस्था नराखी सुरक्षामा खटिन आग्रह गरे । सन्धिखर्कमा १० दिन सम्मको तालिम लिएपछि निर्वाचन लक्षीत सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो ।

  • सम्बन्धित विषय:

  • # म्यादीले टिकटक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology