Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पिएसजीको शानदार जित, मेस्सी चम्किए

पिएसजीको शानदार जित, मेस्सी चम्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७९ बुधवार • ११:२१:४२ बजे
  • 691
    SHARES
  • पिएसजीको शानदार जित, मेस्सी चम्किए

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकलेको छ ।

    images

    गएराति भएको खेलमा मकाबी हाइफालाई ७–२ को फराकिलो अन्तरले पराजित गरेको हो ।

    जितसँगै पिएसजीले अन्तिम १६ मा स्थान बनाउँदा हाइफा समूह चरणबाटै बाहिरिएको छ ।

    पिएसजीका लियोनल मेस्सी र केलियन एम्बाप्पेले २/२ तथा नेयमार र कार्लाेस सोलरले १/१ गोल गरे । १ गोल उपहारस्वरूप पाएको थियो । हाइफका लागि दुवै गोल अब्दुलाये सेकले फर्काए ।

  • सम्बन्धित विषय:

  • # मेस्सी चम्किए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology