Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गङाजमुना माईको मेला २०७९ कात्तिक १७ गते हुने

गङाजमुना माईको मेला २०७९ कात्तिक १७ गते हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७९ बुधवार • १७:४९:५१ बजे
  • 457
    SHARES
  • गङाजमुना माईको मेला २०७९ कात्तिक १७ गते हुने


    धादिङ-  ऐतिहासिक एवम प्रसिद्ध पर्यटकीय जमुना मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसरमा गङाजमुना माई मेला आयोजना गरिएको छ।

    images

    g2.jpg

    मिति २०७९ कातिक १७ गते हुने कार्यक्रमका मुख्य आकर्षण  स्थानीय झाक्रि लामा नाच मेन्दोमाया लामा सेलाे लाखे नाच चउरी घोडा नाच सोरठी नाच भजनमण्डली पञ्चेबाजाको साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको  बेजोड प्रस्तुति रहनेछ।

    गङाजमुना माईको मेलाकाे   उपस्थिति हुन सम्पूर्ण भक्तजनहरुलाई  गङाजमुना गाउँपालिका हार्दिक अनुरोध गर्दछ।

    गङाजमुना माईको मेला- मिति - २०७९ कातिक १७ 


    स्थान - गङाजमुना  वडा नम्बर ५को   जमुना मन्दिर परिसरमा

    आयोजक आयोजक - गंगाजमुना  गाउँ पालिका फुलखर्क वडा नम्बर ५धादिङ

  • सम्बन्धित विषय:

  • # गङाजमुना माईको मेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology