नेपालको पश्चिमी क्षेत्र बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर २६ मिनेट जाँदा ४.६ म्याग्नेच्युट भूकम्प गएको हो ।
जिल्लाको लेखगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।