Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईसीसी टी–२० : अफ्रिका आउट, भारत सेमिफाइनलमा

आईसीसी टी–२० : अफ्रिका आउट, भारत सेमिफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७९ आइतवार • १०:०८:५१ बजे
  • 1.9K
    SHARES
  • आईसीसी टी–२० : अफ्रिका आउट, भारत सेमिफाइनलमा

    एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको सुपर १२ बाट दक्षिण अफ्रिका बाहिरिएको छ ।

    images

    अयट्रेलियामा आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो । नेदरल्याण्डले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो ।

    यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ ।

    यी दुई देशबीचको खेल केहिबरेमा सुरु हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # भारत सेमिफाइनलमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology