Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल, अस्पताल भर्ना

सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल, अस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७९ सोमवार • १०:०५:१० बजे
  • 721
    SHARES
  • सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल, अस्पताल भर्ना

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

    images

    केही दिनअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार आइतबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

    अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

    यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # अस्पताल भर्ना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology