मोरङ उर्लाबारी नगरपालीका वडा नम्बर १ माेरङ बगरटाेल निबासी मृगौला पिडित बिरामी अशोक माझीलाई साउदी अरब र ओमानका कार्यरत नेपालीहरु द्वारा आर्थिक सहयोग गरेका छ्न ।
बिगत केही समय देखि मृगौला पिडित रहेका अशोक माझीको आर्थिक स्थिति नाजुक रहेको हुँदा केही सहयोग उपचारको लागि राहत होला भनेर ब्याक्तीगत रुपमा सहयोग गरेको लिलानाथ कोइरालाले जानकारी दिनु भयो ।
उर्लाबारी नगरपालिका वडा नम्बर १ का वडासदस्य गणेश माझी र मधुमल्ला चिल्ड्रेन बोर्डिङका सन्चालक नेत्र प्रसाद गडतौलाकाे सहजीकरण र मन्जु माझी र नगेन्द्र माझीकाे सक्रियतामा संकलन गरिएको रकम प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष लिलानाथ कोइरालाको उपस्थिति र परिवारका सदस्य सहितको सहभागीमा २३७०० हस्तान्तरण गरेको थियो ।

सहयोगीहरुको नामावली यस प्रकार रहेको छ ।
१) मन्जु माझी १०.५ रियल
२) अनिल गौतम १०.५ रियल
३) साेमु लिम्बू ५ रियल
४) माया तामाङ ५ रियल
५) मन्जिला ५ रियल
६) ज्ञानु : १ रियल
७) गीता मुसहर २ रियल
८) माया यादव १ रियल
९) लिलानाथ काेईराला १००० नेपाली रुपैया
१०) नगेन्द्र माझी ३०० साउदी रियल