Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१४ वर्षीया बालिकामाथि बलात्कार

१४ वर्षीया बालिकामाथि बलात्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १८:२३:४८ बजे
  • 523
    SHARES
  • १४ वर्षीया बालिकामाथि बलात्कार

    काठमाडौंको स्वयम्भू स्तूपा जंगलमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

    images

    धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाको छ ।

    गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । गिरीले ती बालिकालाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बालिकामाथि बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology