Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ८.५ डिग्री

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ८.५ डिग्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • ११:०५:२५ बजे
  • 346
    SHARES
  • देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ८.५ डिग्री

    काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ । शनिबार काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

    images

    उनका अनुसार आजको काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्रीमा रहेको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ ।

    दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ। तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाएको छ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology