Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी-२० विश्वकप : उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

टी-२० विश्वकप : उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • ११:१९:५९ बजे
  • 517
    SHARES
  • टी-२० विश्वकप : उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

    एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दैछन् ।

    images

    अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो।

    यस्तै इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो। पाकिस्तान र इङ्ल्यान्डले यसअघि १र१ पटक विश्वकपको उपाधि जितेका छन्। पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई फाइनलमा हराएर विश्वकपको उपाधि जितेको थियो।

    यस्तै, इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई हराएर टी–२० विश्वकपको उपाधि जितेको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology