Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन् २०२७ मा यू-१९ विश्वकप नेपालमा हुने

सन् २०२७ मा यू-१९ विश्वकप नेपालमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • १२:१७:१३ बजे
  • 586
    SHARES
  • सन् २०२७ मा यू-१९ विश्वकप नेपालमा हुने

    नेपालले यु–१९ महिला टी–२० विश्वकप हुने भएको छ । नेपालले पहिलो पटक विश्वकप आयोजना गर्ने भएको हो ।

    images

    बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । जसमा नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी–२० विश्वकपको आयोजना गर्नुपर्नेछ ।

    यस्तै २०२४ को यू–१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् भने सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दैछन् ।

  • सम्बन्धित विषय:

  • # विश्वकप नेपालमा हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology