Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,४५९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५६, ७८८ पुग्यो

पछिल्लो २४ घन्टामा १,४५९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५६, ७८८ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७७ मंगलवार • १६:३५:३० बजे
  • 1.4K
    SHARES
  • पछिल्लो २४ घन्टामा १,४५९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५६, ७८८ पुग्यो

    कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार ४५९ जनासहित देशभर कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology