Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७९ बुधवार • १९:३६:५४ बजे
  • 700
    SHARES
  • पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

    पर्वतमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    images

    बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

    दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले जानकारी दिए ।

    घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ भने अरुको म्याग्दीको बेनी अस्पतालमा उपचार हुँदै गरेको सुमन न्युरेले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # ७ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology