Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मतदान केन्द्रमा खटिएकी कर्मचारीको मृत्यु

मतदान केन्द्रमा खटिएकी कर्मचारीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७९ शनिवार • ११:२६:०१ बजे
  • 508
    SHARES
  • मतदान केन्द्रमा खटिएकी कर्मचारीको मृत्यु

    धनकुटामा मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको ज्यान गएको छ ।

    images

    साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी पवित्रा याख्खा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

    उनको शुक्रबार अपराह्न मृत्यु भएको हो । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लडेकी थिइन् ।

    उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्मचारीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology