नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका स्पमा चार वर्षका लागि अनुबन्ध भएका कुलमान घिसिङ आफ्नो कार्उकाल पुरा गरेर बिदाइ भएका छन् । ।घिसिङलाइ मंगलबार प्राधिकरणका कर्मचारीहरुले बिदाइ गरेका हुन्।
कार्यक्रममा बोलेका प्राधिकरणका कर्मचारीले कुलमानलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्नेमा जोड दिएका थिए।
स्रोतले जानकारी दिए अनुसार कर्मचारीका तर्फबाट आज औपचारिक रूपमा घिसिङलाई बिदाई गरिएको हो।
उनीहरूले कुलमानलाई बुद्धको मूर्ति मायाको चिनो उपहार दिएका छन्।