Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मतदान गर्न लाइन बसेका ८८ वर्षका वृद्धको मृत्यु

मतदान गर्न लाइन बसेका ८८ वर्षका वृद्धको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • १२:०९:०० बजे
  • 433
    SHARES
  • मतदान गर्न लाइन बसेका ८८ वर्षका वृद्धको मृत्यु

    तेह्रथुममा मतदान गर्न गएका एक ८८ वर्षका वृद्धको ज्यान गएको छ ।

    images

    लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा मतदान गर्न पुगेका वृद्धको लाइन लाग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएकाे छ ।

    मृत्यु हुनेमा स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बू रहेका छन् ।र मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले पनि वृद्धको ज्यान गएको पुष्टि गरे ।

    वृद्धको मृत्युको कारण खुल्न सकेको छैन घटना सम्बन्धमा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology