Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बैतडीमा जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • ०९:५८:१५ बजे
  • 601
    SHARES
  • बैतडीमा जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु

    बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ ।

    images

    पाटन नगरपालिका थुम भन्ने स्थानमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटना भएकाे हो ।

    बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार ४ जनाको शव निकालिसकेको र थप मृत्यु भएको पुष्टि हुन बाँकी छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । जिपमा १४ जना सवार थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology