Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस निस्कृय पार्ने एन्टिबडी पत्ता लाग्यो ( रिपोर्टसहित)

कोरोना भाइरस निस्कृय पार्ने एन्टिबडी पत्ता लाग्यो ( रिपोर्टसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • ११:२३:३३ बजे
  • 2.3K
    SHARES
  • कोरोना भाइरस निस्कृय पार्ने एन्टिबडी पत्ता लाग्यो ( रिपोर्टसहित)

    एजेन्सी । अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसलाई निष्कृय पार्ने अहिलेसम्मकै सानो एन्टिबडी पत्ता लगाएका छन् युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले सानो जैविक अणुको पत्ता लगाएका हुन । कोरोना भाइरसलाई निस्कृय पार्ने एन्टिबडी हो । यो सामान्य एन्टिबडी भन्दा १० गुणा सानो भएको सेल नामक जर्नलमा उल्लेख छ ।

    images

    यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ ।

    ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेका थिए । यसले कोरोना भाइरसलाइ निस्कृय पार्छ भने अन्य ब्यक्तिलाई सर्न पनि दिंदैन । अर्थात यसले कोरोना संक्रमणलाई पनि रोक्छ ।

    वैज्ञानिकहरुका अनुसार यो एन्टिबडीले शरिरको प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology