Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेयर बालेन साहको राजीनामा माग

मेयर बालेन साहको राजीनामा माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७९ सोमवार • १७:४७:१८ बजे
  • 421
    SHARES
  • मेयर बालेन साहको राजीनामा माग

    थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गरेका छन् ।

    images

    सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रतिकारमा उत्रिएका हुन् । उनहरुले खुकुरीहंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

    आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले बालेन्द्रविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

    जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

  • सम्बन्धित विषय:

  • # राजीनामा माग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology