Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोलामा डुबेर एक महिलाको मृत्यु

खोलामा डुबेर एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७९ बिहिवार • ०९:२१:१९ बजे
  • 805
    SHARES
  • खोलामा डुबेर एक महिलाको मृत्यु

    पाल्पाको रिब्दीकोटमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ ।

    images

    रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ बर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर कुमालको मृत्यु भएको हो ।

    मानसिक अवस्था ठीक नभएकी कुमालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology