Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७९ बिहिवार • ०९:२९:२० बजे
  • 655
    SHARES
  • अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

    पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बु

    images

    धबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

    स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो । तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

    समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

  • सम्बन्धित विषय:

  • # पोल्यान्ड नकआउट चरणमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology