Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १५३९ जनामा संक्रमण

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १५३९ जनामा संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • १६:४०:५८ बजे
  • 700
    SHARES
  • एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १५३९ जनामा संक्रमण

    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ३९ जनासहित संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ३ सय ७९ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology