Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७९ आइतवार • ११:३२:१५ बजे
  • 1.1K
    SHARES
  • नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

    नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् ।

    images

    कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएपछि उनले रमजिनामा दिएका हुन् ।

    विश्वकपको शुक्रबार राती भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।

    ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology