Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुप्से छहरामा भीषण पहिरो पोखरा देखी मुस्ताङ हिडेका सवारीसाधनहरु अलपत्र

रुप्से छहरामा भीषण पहिरो पोखरा देखी मुस्ताङ हिडेका सवारीसाधनहरु अलपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • १६:४८:४१ बजे
  • 2.1K
    SHARES
  • रुप्से छहरामा भीषण पहिरो पोखरा देखी मुस्ताङ हिडेका सवारीसाधनहरु अलपत्र

    बेनी-जोमसोमसडक खण्ड म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको भीषण बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।


     रुप्से छहराको बहाव बढेर आउदा अस्थायी रुपमा बनाएको सडकको ट्र्याक समेत नरहेने गरि बगाएको छ । सडक अवरुद्ध हुँदा पोखरा देखी मुस्ताङ हिडेका र मुस्ताङदेखी पोखरा लगायतका सहरहरुमा हिडेका मालबाहक सवारीसाधनहरु अलपत्र परेका छन् ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology