Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्घटनाग्रस्त जहाजमा थिए ७२ यात्रु,१६ जनाको शव भेटियो, उद्दार जारी

दुर्घटनाग्रस्त जहाजमा थिए ७२ यात्रु,१६ जनाको शव भेटियो, उद्दार जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७९ आइतवार • १२:०६:०६ बजे
  • 433
    SHARES
  • दुर्घटनाग्रस्त जहाजमा थिए ७२ यात्रु,१६ जनाको शव भेटियो, उद्दार जारी

    पोखरामा यति यएरलाइन्सको जहाज दुर्घटना भएको छ ।

    images

    पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिलेसम्म १६ जनाको शव भेटिएको हो ।


    विमानमा ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार थिए । जहाज काठमाडौंबाट आइतबार बिहान ११ बजेर ३३ मिनेटमा पोखराका लागि उडेका थिए ।

    अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने प्रवक्ता बर्तौलाले बताएका छन् ।
    उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology